बचतपत्रमा लगानी गर्न एनआरएनएको आब्हान, १२.५० ब्याज पाइने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रमा लगानी गर्न विदेशमा रहेका नेपालीहरुलाई आग्रह गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले ५ वर्षे अवधिको खुला गरिएको सो बचतपत्रमा लगानी गर्न अनुरोध गरेका छन् । आचार्यले वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि ठूलो अवसर भएको बताउँदै सो बचतपत्र मार्फत लाभान्दित … Continue reading बचतपत्रमा लगानी गर्न एनआरएनएको आब्हान, १२.५० ब्याज पाइने